- सन्तोष सुवेदी/संंगालोखबर

नयाँ वर्ष २०७९ को सुरुवातमा धनकुटाको साँगुरीगढी-६ स्थित नमस्ते झरनामा आन्तरिक तथा बाह्य पर्यटकको घुँइचो लागेको छ । धनकुटासहित धरान, इटहरी, विराटनगर, झापासहित छिमेकी देश भारतबाट आएका पर्यटकहरूका कारण झरनामा घुँइचो लागेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!