- संगालोखबर सम्वाददाता

धनकुटाको चौविसे गाउँपालिका–१ फेदापजुङ्गको एउटा घरमा आगलागी भएको छ । शुक्रबार साँझ करिब ५ः३० बजे नविन थापा मगरको घरमा आगो लागेको हो । आगलागीबाट मगरको तीन तले घर जलेर नष्ट भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!