- सन्तोष सुवेदी/संगालोखबर

धनकुटाको पाख्रिबास नगरपालिका–१० चुङमाङका वृद्ध दम्पतीले स्थानीय भारती माध्यमिक विद्यालयमा सिसिटिभी क्यामेरा जडान गरिदिएका छन् । समाजसेवी ७८ वर्षीय रमेशकुमार राई र उनकी श्रीमती ६५ वर्षीया चन्द्रकलाले १ लाख ५० हजार खर्च गरेर विद्यालयमा १६ वटा सिसिटिभी क्यामेरा जडान गरिदिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!