- संगालोखबर सम्बाददाता

३२ महिना अघिदेखि साउदीमा जेल जीवन बिताइरहेका धनकुटाका दिनेश कार्कीलाई घर फर्किन पाउँछु भन्ने आश मरिसकेको थियो । तर, मनकारी व्यक्तिहरूको सहयोगबाट जुटेको रकमबाट करिब ९ लाख रुपैयाँ जरिवाना तिरेर उनलाई उद्धार गरी घर फर्काइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!