- बिनोद बिष्ट/संगालोखबर

धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले धनकुटाका जनताहरुलाई तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाउँन सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकको सुन्य समयमा बोल्दै सांसद राईले यस्तो माग गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!