- संगालोखबर सम्वाददाता

दुबईका राजकुमार जुमा अल मोक्तुमले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् । तीन दिने भ्रमणका लागि नेपाल आएका राजकुमार मोक्तुमले झापाको चन्द्रगढी विमानस्थलमा प्रसाईंलाई सुनको लौरो उपहार स्वरुप हस्तान्तरण गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!