- ईश्वर थापा/संगालोखबर

धनकुटाको पाख्रीबास नगरपालिका–४ स्थित एक घरमा तास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकको आधारमा उक्त स्थानमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!