- गोमा ढुंगाना/संगालोखबर

बेपत्ता भएको चार दिनपछि विराटनगरका दिदी-भाइ शनिवार फेला परे । तर, उनीहरूलाई कसले बेपत्ता बनाएको थियो भन्ने अझै खुलेको छैन । उनीहरूलाई कसले, कहाँ र किन लगेको खुलेको छैन, चार दिनपछि कसले ल्याएर छोडिदियो भन्ने पनि पत्तो छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!