नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले चुनावबाट कुनैपनि दल भाग्न सक्ने अवस्था नरहेको भन्दै चुनावको बिरोध गर्नेहरुले आफ्नै हैसियत हुमाउँने दावी गरेका छन । जिल्ला स्तरीय कार्यकर्ता भेलाका लागि धनकुटा आएका पोख्रेलले शनिवार प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै चुनावमा भाग लिएर आफ्नो जनमत देखाउँन चुनाव बिरोधी दलहरुलाई चुनौती पनि दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!