- संगालोखबर सम्वाददाता

धनकुटाको महालक्ष्मी नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि नगर क्षेत्रका विद्यालयहरुमा भौतिक उपस्थितीमा हुँने पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको मंगलवार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि नगर क्षेत्रका विद्यालयहरुमा विद्यार्थीहरु भौतिक रुपमा उपस्थित भएर गरिने पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!