धनकुटामा सञ्चालित काबेली विकास बैंकले सर्वसाधारणको शेयर अनुपात बृद्धि गर्ने भएको छ । काबेली बैंकमा यसअघि ७० प्रतिशत सस्थापक र ३० प्रतिसत सर्वसाधारणको शेयर थियो । अव सर्वसाधारणको शेयर थप गरी ४९ प्रतिशत पुर्याएर सस्थापकको शेयर ५१ प्रतिशतमा सिमित गरिने भएको हो । त्यस्तै साधारण सभाले बैंकका शेयरधनीलाई २० प्रतिशत बोनस शेयर प्रदान गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!