- संगालोखबर सम्वाददाता

सशस्त्र प्रहरीका डिएसपीको संलग्नतामा शसस्त्रकै गाडीमा राखेर गरिएको सखुवाको अवैध काठ तस्करीका बिषयमा छानविनका लागि जिल्ला बन कार्यालय धनकुटाले बिहिबार अनुसन्धान अधिकृत खटाएको छ । सहायक जिल्ला बन अधिकृत शिवसंकर ठाकुरलाई अनुसन्धान अधिकृतका रुपमा खटाईएको जिल्ला बन अधिकृत कृष्णप्रसाद वस्तीले संगालोखबरलाई जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!