- संगालोखबर सम्वाददाता

सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले पर्याप्त कर्मचारी नभएका कारण स्थानीय तहको सेवा प्रवाहमा कठिनाई भएको बताएका छन ।प्रेस सेन्टरले धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!