- संगालोखबर सम्बाददाता

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल धनकुटा आइपुगेका छन् । पूर्व उपप्रधान एवं रक्षा मन्त्रीसमेत रहेका पोखरेल शुक्रबार साँझ धनकुटा आइपुगेका हुन् । सहिदभूमि गाउँपालिकामा शनिवार आयोजना गरिएको छिन्ताङ्ग हत्याकाण्डका सहिद परिवारसहित बिभिन्न व्यक्तिलाई सम्मान गर्ने कार्यक्रमका लागि नेता पोखरेल धनकुटा आएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!