- संगालोखबर सम्वाददाता

सरकारी स्वास्थ्य सामाग्रीमा पार्टीको चुनाव चिन्ह टाँसेको आरोप लागेका कांग्रेस सह–महामन्त्री सुनिल बहादुर थापाले आरोप प्रमाणित गरेर देखाउन नेकपा एमाले धनकुटालाई चुनौती दिएका छन् । धनकुटा सदरमुकाममा आइतबार पत्रकार सम्मेलन गरेर सह–महामन्त्री थापाले आरोप लगाउने नेकपा एमालेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!