- संगालोखबर सम्वाददाता

नेटवर्किङ ठगीको आरोपमा इटहरीबाट ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका–१ की ससिता राई, सुन्दरहरैचा–७ का संजिव माझी, ग्रामथान–३ का विक्रम माझी, कटहरी–६ का पंकज कुमार साह, अरुण मुडयारी र बिर्तामोड का पदम राई छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!