- संगालोखबर सम्वाददाता

इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा घर निर्माण गर्ने क्रममा आज साँझ माटोको ढिस्को झरेर पुर्दा चार जना मजदुरको मृत्यु भएको छ । स्थानीय विनोद श्रेष्ठको घर बनाउने क्रममा साँझ करिब ५ बजे माथिबाट माटोको ढिस्को झरेर पुर्दा भारतीय मजदुरहरूको मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!