- संगालोखबर सम्बाददाता

झापाको मेचीनगर नगरपालिका–७ को एक घरमा भएको आगलागीमा आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । मृत्यु हुँनेमा मेचीनगर–८ का ४५ बर्षीय शारद राजवंशी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!