- संगालोखबर सम्वाददाता

अपाङ्गता भएकी बृद्धामाथि बलात्कार गरेको अभियोगमा प्रहरीले धनकुटाको महालक्ष्मी नगरपालिका–६ लेगुवाका लोकबहादुर कार्कीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । लेगुवाकी ६७ बर्षीया अपाङ्गता भएकी बृद्धामाथि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले शुक्रबार जिल्ला अदालतमा ६१ बर्षीया कार्कीबिरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!