सप्तरीमा प्रहरी र प्रदर्शनकारीवीच सोमवार भएको झडपमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । सुरक्षाकर्मीले चलाएको गोली लागेर मलेठका २० वर्षीय संजन मेहता, लिमनका दिगम्बर झा, मलेठ ४ का पिताम्बर मण्डल र प्रसवनीका आनन्दप्रसाद साहको मृत्यु भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!