- संगालोखबर सम्वाददाता

अनैतिक सम्बन्धबाट जन्मिएको बच्चा मारेर फाल्ने व्यक्तिलाई ९ वर्षपछि धनकुटा प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ का ४३ बर्षीय प्रेमकुमार राउत छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाले पत्रकार सम्मेलन गरेर राउतलाई सार्वजनिक गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!