विराटनगरको लाइफगार्ड अस्पतालमा आगलागी

विराटनगर । विराटनगरको बरगाछीस्थित लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ । आज दिउँसो पौने ३ बजेतिर आगलागी भएको हो । आगो नियन्त्रणको प्रयास जारी छ । Advertisement विराटनगर महानगरपालिकाको दकमल प्रयोग गरी प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । अस्पताल प्रशासनका अनुसार आगलागीका बेला आईसीयूमा कोही बिरामी थिएनन् । आगलागीका कारण … Continue reading विराटनगरको लाइफगार्ड अस्पतालमा आगलागी