मोरङका गुरुप्रसाद बराल एमाले उपाध्यक्ष मनोनीत

विराटनगर । नेकपा एमालेको उपाध्यक्षमा मोरङका गुरुप्रसाद बराल मनोनीत भएका छन् । काठमाडौँस्थित होटल बसेरामा आज बसेको सचिवालय बैठकले बराललाई उपाध्यक्ष मनोनीत गरेको हो । यसअघि पार्टी उपाध्यक्षको जिम्मेवारीमा सुवास नेम्वाङ थिए । उनको निधनपछि रिक्त पदमा बराललाई मनोनीत गरिएको हो । बराल यसअघि बागमती प्रदेश इन्चार्जको जिम्मेवारीमा थिए । Advertisement इमान्दारी, लगनशीलता र निष्ठाको … Continue reading मोरङका गुरुप्रसाद बराल एमाले उपाध्यक्ष मनोनीत