मोरङको उर्लाबारीमा छुरा प्रहार गरी युवकको हत्या

विराटनगर । मोरङको उर्लाबारीमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । उर्लाबारी नगरपालिका–४ का २१ वर्षीय कुशल दाहालको हत्या भएको प्रहरीले जनाएको छ । छुरा प्रहारपछि गम्भीर घाइते भएका दाहाललाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएका उनको गएराति मृत्यु भएको हो … Continue reading मोरङको उर्लाबारीमा छुरा प्रहार गरी युवकको हत्या