पेरिस ओलम्पिकमा सहभागी हुँदै पलेसा र गोवर्धन

काठमाडौँ । फ्रान्सको पेरिसमा आयोजना हुने पाराओलम्पिकमा नेपालका पलेसा गोवर्धन र भरतसिंह महतले प्रतिस्पर्धा गर्ने भएका छन् । सिंहले अगस्ट २९ मा के–४४, पुरुष ५८ केजीमुनि तौल समूह तथा पलेसाले अगस्ट ३० मा के–४४, महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । Advertisement पाराओलम्पिकमा सहभागिता जनाउने खेलाडी र प्रशिक्षकलाई बिदाइ गरिएको छ । युवा तथा … Continue reading पेरिस ओलम्पिकमा सहभागी हुँदै पलेसा र गोवर्धन