कोशी नदीमा जलसतह उच्च, ५६ वटै ढोका खोलेर पानीलाई निकास

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेको छ । निरन्तर बढ्ने क्रममा खतराको तह पार गरेपछि केही बेरअघि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलेर पानीलाई निकास दिइएको छ । Advertisement पछिल्लो तथ्यांकअनुसार कोशी ब्यारेज भएर ३ लाख ७० हजार क्युसेक पानी बगिरहेको छ । ब्यारेजस्थित नियन्त्रण कक्षका अनुसार पानीलाई निकास दिन ब्यारेजका सबै … Continue reading कोशी नदीमा जलसतह उच्च, ५६ वटै ढोका खोलेर पानीलाई निकास