कोशी प्रदेश सरकारद्वारा ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक (पूर्ण पाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८१/०८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकासलगायतका योजनालाई प्राथमिकता दिँदै बजेट प्रस्तुत गरिएको हो । … Continue reading कोशी प्रदेश सरकारद्वारा ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक (पूर्ण पाठसहित)