सोमबार, बैशाख ११, २०८०
धनकुटा । धनकुटाका पत्रकारहरूको निःशुल्क आँखा जाँच गरिएको छ । डा.रामप्रसाद पोखरेल आँखा अस्पतालको प्राविधिक सहयोग र पत्रकार महासंघसँगको सहकार्यमा नेपाल नेत्रज्योति संघले शिविर आयोजना गरेर पत्रकारहरूको आँखा जाँच गर्ने व्यवस्था मिलाएको हो ।
शिविरमा ३० जना पत्रकारहरूको निःशुल्क आँखा जाँच गरी औषधि र चस्मा वितरण गरिएको नेत्रज्योति संघका अध्यक्ष रोषेश श्रेष्ठले जानकारी दिए । पत्रकारहरूले धेरै समय कम्प्...