कथाः साइबर प्रेम (भाग–३)

कथाः साइबर प्रेम (भाग–३)
मैले मेरो वास्तविकता बताउन नपाई ऊ म बाट टाढा भयो । मैले भेटेर नै सबै कुरा भन्छु भन्ने सोचाई राख्नु नै मेरो गल्ति भयो । मैले सबै कुरामा च्याटमा भनेको भए पनि त हुने । फेरी म आफैं परिबन्धमा परेको थिए । कस्तो अफ्ठेरो दिन । उफ् जिन्दगीले पनि कता डोर्याउने । कम्तिमा सम्पर्कमै भएको भए पनि सबै कुरा लेख्नु हुन्थ्यो । सायद मसँग आएको पुरुषलाई चिनाउदा उसलाई मैले धोका दिएको ठानेर पो अलग भएको हो कि ! फेरी उसक...

कविता : जनताविहिन निर्वाचन

कविता : जनताविहिन निर्वाचन
भैरहेछ यहाँ हत्या र बिसङ्गतिको खेती चली रहेछ मध्य रातमा यहाँ अपहरण र बलात्कृतको सङ्ख्यामा अति नै बेसि छैन पृथ्वीमा यस्तो देश जहाँ जनता मरिरहेको बेला सरकारमा खुसियाली छाउने एक मात्र भेष। सुन्दै छु आज हस्पिटलमा छैन रे बेड आफ्नै आमा, छोरा अनि परिवार पनि गर्न हुन्न रे भेट के सुन्दै छु आज मेरो थोत्रो कानले रातारात बालुवाटार अनि सितल निवासको त भयो रे त भेट। जनता मरिरहेछन् छैन औष...

कविता : ‘बा’ ‘म’ र ‘आर्यघाट’

कविता : ‘बा’ ‘म’ र ‘आर्यघाट’
‘बा’, मलाई नौटङ्की लाग्यो देश बेच्ने की जोगाउने ? वीर नेपाली गोर्खालीको यो देश आज निम्सरा जनता बनायौ खान, बस्नको बेटुङ्गो बनाएर जनतालाई आर्यघाटमा भेट्न आउनु ल ? भोट माग्न, भाषण सुनाउन देश प्रेमको भजन सुनाउन अनि रोजगारी दिन प्रेतात्मा घर आउनु हुस् ? ‘बा’ का छोरा–छोरी हुन नसकेकोमा चिन्ता छ, मलाई सिटामोल खान मन थिएन, मलाई खोप लगाउन मन थिएन, मलाई ‘बा’ सँगसँगै बस्न मन थियो मलाई माया ...

कविता : आमा

कविता : आमा
नौ महिना गर्भमा राखी अनेकौं दुख र कष्टलाई हर्षमा बदली मन्ध मुस्कानमा मुस्कुराउने शक्ति भएकी देवी हुन् आमा । दिनभरिको थकान खाली पेटमा हाल्दै गरेका ती भातका गासहरुलाई झ्याप्प रोक्ने मध्य रातमा आफ्नो सन्तान च्यार च्यार रुदा जुरुक्क उठ्ने सामथ्र्य भएकी देवी हुन् आमा । आफू नखाई नखाई भोक र तिर्खा खपेर सन्तानलाई खुवाउने आफ्नो शरीरमा लगाएको फरिया र चोली ध्वार्र च्यात्ने अनि सन्त...

कविता : आमा

कविता : आमा
कोखमा राखी जन्मायौ मलाई मेरी आमा यो सुन्दर संसार देखायौ मलाई मेरी आमा सहेर ती प्रसव पीडा रमायौ मलाई हेर्दाहेर्दै काखमा राखी दुध चुसाऊदै त्यसैले त मलाई मेरी आमा असाध्यै प्रिय लाग्छ । दिनरात स्याहार–सुसार गरेर थाकिनौ कहिल्यै ताते–ताते गरी हिड्न सिकायौ मलाई मेरी आमा बिरामी म पर्दा अतालिदै पिठ्युमा बोकेर घुमायौ त्यसैले त मलाई मेरी आमा असाध्यै प्रिय लाग्छ । मेरो सानो चोटमा पनी आ...

यो देशमा जुन जोगी आए पनि कानै चिरेका

यो देशमा जुन जोगी आए पनि कानै चिरेका
नेता, सरकार राजनीतिका बेतुकका कुरा नगर्रौ बेतुकका कुराका निम्ति समय नखर्चियौं । बरु आफू र आफ्नो परिवारको निम्ति समय खर्चियौं कोरोनाले विश्व गाँजेको छ बेतुकका गफमा जाने समयलाई उपयोग गर्रौ बरु परिवार मिलेर कोरोना महामारीसगं डटेर लडौं नाँक मुख छोपिने गरी मास्क लगाऔं सामाजिक दुरी कायम गरौं, सेनिटाईजरको प्रयोग गरौं साबुन पानीले बारम्बार हात धोऔं, कोरोना लागि हाले डाक्टरसँग परामर्श गरौ...

कविता: भन्छन् श्रमिक

कविता: भन्छन् श्रमिक
भन्छन् श्रमिक गर्छौ दुख रातदिन नभनी तर नेपालमा हैन नेपालमा त रोजगारको अवसर नै छैन कि त बोक्नु नै पर्छ नेताको झोला अनि पार्टीको झन्डा यो सबै गर्ने त हाम्रो रहरै छैन। भन्छन् श्रमिक चाकडी गर्नेले यहाँ श्रम नै नगरी भत्ता खाएका छन् श्रम मात्र गर्नेले यहाँ पाउनुसम्म दुख पाएका छन् त्यसैले त जादैछन् युवा खाडिको त्यो तातो घाममा श्रम गर्नलाई मजदुर बनेर। भन्छन् श्रमिक देशमा नै श्रम गर...

विराटनगरमा ‘अर्काे अर्थ नलागेमा’ मञ्चन हुने

विराटनगरमा ‘अर्काे अर्थ नलागेमा’ मञ्चन हुने
विराटनगर । वरिष्ठ रङकर्मी सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा तयार भएको नाटक ‘अर्काे अर्थ नलागेमा’ विराटनगरमा मञ्चन हुने भएको छ । चैत १७ देखि २० गतेसम्म आरोहण–गुरुकुलको सुशीला कोइराला नाटकघरमा साँझ ५ बजे नाटक मञ्चन हुने भएको हो । लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको स्तम्भका लेखहरु ‘अर्काे अर्थ नलागेमा...’ नाटकमा रुपान्तरण गरी १० जना निर्देशकले निर्देशन गरेका छन् । यसअघि काठमाडौंमा २० दिन मञ्...

कविता : यो धरतीको माटो

कविता : यो धरतीको माटो
अदृष्य ती चित्रहरु काल्पनिक रेखाहरुलाई मुसार्दै हाँसोका ती खित्काहरु छाडेर सुस्तरी–सुस्तरी धड्कनमा निगालेको यो जीवनको सवाल चम्काउनु छ, लम्काउनु छ यो धरतीको माटो । अनिश्चित ती बाटोहरु धमिलो बत्तिका किरणले चियाएर हेर्दा विछिप्त मनहरुलाई तान्दै अन्योलताको खाडलमा गल्र्याम्म हुत्याएर पुगेको जीवन यो धरतीको माटो । मातृत्वको यो वात्साल्यतामा बतास्सिएका ती धुलोका कणहरुलाई च्याप्प पञ्...

कविता : भगवान हुन् नारी

कविता : भगवान हुन् नारी
नौ महिना गर्भमा राखी कयौं दु:ख र पीडा सहझै स्विकार्ने ती मेरी आमा हुन् नारी रजस्वलाको कयौं कष्टलाई हर्षमा बदल्ने जिउदो भगवान हुन् नारी। प्रत्येक पल्ट आमा बन्दा आफ्नो जीवनलाई मृत्युको मुखमा पुर्‍याउने महान योद्धा हुन् नारी आफू भोक र तिर्खा सहेर नखाई नखाई अरुलाई खुवाउने मेरी आमा हुन् नारी। पुरुषप्रधान देशको हरेक यातना सहने शाहसी व्यक्ति हुन् नारी घर धन्दादेखि मेलापातसम्म ...
error: Content is protected !!