धनकुटाका सातै तह जित्ने कांग्रेस–एमालेको आ–आफ्नै दावी, माओवादी केन्द्र भन्छ ‘पहिलो पार्टी बन्छौ’(भिडियो)

धनकुटाका सातै तह जित्ने कांग्रेस–एमालेको आ–आफ्नै दावी, माओवादी केन्द्र भन्छ ‘पहिलो पार्टी बन्छौ’(भिडियो)
नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई यसो भन्छन, भिडियो हेर्नुहोस्... नेपाली कांग्रेस धनकुटाका सचिव बिजयसन्तोषी राई यसो भन्छन, भिडियो हेर्नुहोस्...   माओवादी केन्द्रका धनकुटा इन्चार्ज हेमराज भण्डारी यसो भन्छन, भिडियो हेर्नुहोस्....

‘नमुना पर्यटकीय नगर बनाउँछु’

‘नमुना पर्यटकीय नगर बनाउँछु’
हिलेका स्थायी बासिन्दा ५१ बर्षीय चिन्तन तामाङ्ग धनकुटाको राजनीतिमा स्वच्छ छवि र शालिन ब्यक्तिका रुपमा चिनिन्छन । २०३८ सालदेखि बिद्यार्थी राजनीति हुँदै पार्टीगत राजनीति सुरु गरेका तामाङ्ग दुई पटक नगर अध्यक्ष हुँदै अहिले एमाले धनकुटाको सचिवालय सदस्य छन । ९ कक्षाबाट बिद्यार्थी राजनीति सुरु गरेका तामाङ्गले धनकुटा बहुमुखी क्याम्पसबाट आईएसम्मको अध्ययन पुरा गरेका छन । जनजाति महासंघको पूर्व अध्यक्ष हु...

धनकुटाका १६ बर्षे विवेकले बनाए पेट्रोल बिनै गुड्ने बाइक (फोटो फिचरसहित)

धनकुटाका १६ बर्षे विवेकले बनाए पेट्रोल बिनै गुड्ने बाइक (फोटो फिचरसहित)
धनकुटा । उद्धेश्य लिएर मेहनत गरेपछि लक्ष्यमा पुग्न गाह्रो छैन भन्ने कुरालाई प्रमाणित गरेर देखाउँन सफल भएका छन धनकुटाका युवा विवेक श्रेष्ठ । १६ बर्षकै उमेरमा उनले पेट्रोल बिनै गुड्ने मोटरसाईकल बनाएर यो कुरालाई प्रमाणित गरेका हुन । दिदीले स्कुटर कुदाउँन नदिएपछि करिव एक बर्ष अघिबाट उनमा आफै मोटरसाईकल बनाएर कुदाउँने सोच आयो । ‘केटाकेटी नै छ भनेर दिदीले स्कुटर कुदाउँन दिनुभएन, अनि मलाई आफै मोटरसाईकल ब...

धनकुटामा नयाँ रेकर्डः हिलेमा हालसम्मकै बढी रगत संकलन, कतिले गरे रक्तदान ? (फोटो फिचरसहित)

धनकुटामा नयाँ रेकर्डः हिलेमा हालसम्मकै बढी रगत संकलन, कतिले गरे रक्तदान ? (फोटो फिचरसहित)
धनकुटा। विश्व रक्तदान दिवसको अवसर पारेर बुधबार धनकुटाको हिलेमा गरिएको रक्तदान कार्यक्रममा १ सय १२ पिन्ट रगत संकलन भएको छ । एकै कार्यक्रममा यत्ति धेरै रगत संकलन भएको धनकुटाको यो पहिलो रेकर्ड हो । रेडक्रस दिवसको अवसरमा ०७२ भदौ १९ गते यसअघि सवैभन्दा बढी ९४ पिन्ट रगत संकलन भएको थियो । त्यसपछि धेरै रगत संकलन भएको यो पहिलो रेकर्ड बनेको जिल्ला रेडक्रस सभापति नरेन्द्र पोख्रेलले जानकारी दिए । हिले ब्या...

धनकुटाको निगालेमा बस पल्टिदा १३ घाईते (घाईतेको नामावली र फोटो फिचरसहित)

धनकुटाको निगालेमा बस पल्टिदा १३ घाईते (घाईतेको नामावली र फोटो फिचरसहित)
धनकुटा। धनकुटाको निगालेमा आज दिउँसो बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन । ईटहरीबाट खाँदवारी जाँदै गरेको को.१ ख.३५५५ नम्बरको बस धनकुटा नगरपालिका–१ निगाले स्थित शिवालय मन्दिर नजिक दुर्घटना भएको हो । बस सडकबाट तल्तिर पल्टिएको छ । दुर्घटनामा परी घाईते भएकाहरुको जिल्ला अस्पताल धनकुटा र हिले स्थित पोलिक्लिनिकमा उपचार भईरहेको छ । अधिकांस घाईतेको अवस्था सामान्य छ । बिपरित दिसाबाट आईरहेको गाडीलाई ‘स...

धनकुटामा माओवादी केन्द्रले यसरी गर्यो उम्मेदवार घोषणा (भिडियोसहित)

धनकुटामा माओवादी केन्द्रले यसरी गर्यो उम्मेदवार घोषणा (भिडियोसहित)
धनकुटा। आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मंगलबार धनकुटाका सात वटै स्थानीय तहका उम्मेदवार घोषणा गरेको छ । धनकुटा सदरमुकाममा ¥यालीसहित उम्मेदवार घोषणा सभा गरी केन्द्रले जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाका उम्मेदवार सार्वजनिक गरेको हो । माओवादी केन्द्रले धनकुटा नगरपालिकाको मेयरमा केन्द्रिय सल्लाहकार समिति सदस्य गणेश बिष्टलाई उम्मेदवार घोषणा गरेको छ । त्यस्तै उप–मेयरमा ज...

धनकुटाको उत्तरपानीमा यसरी पल्टियो पिकअप (फोटो फिचरसहित)

धनकुटाको उत्तरपानीमा यसरी पल्टियो पिकअप (फोटो फिचरसहित)
धनकुटा। धनकुटाको उत्तरपानीमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाईते भएका छन । हिलेबाट छिन्ताङ्ग जाँदै गरेको को.१ ज.२०७७ नम्बरको पिकअप धनकुटा नगरपालिका १० स्थित उत्तरपानीमा दुर्घटना भएको हो । दुर्घटनामा परी धनकुटा नगरपालिका–९ मार्गाका ७० बर्षीय तुलाराम बरालको घटनास्थलमै मृत्यु भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार ११ जना घ...

धनकुटामा डेढ बर्ष जेल बसेपछि निर्दोश ठहर

धनकुटामा डेढ बर्ष जेल बसेपछि निर्दोश ठहर
धनकुटा। जिल्ला कारागार धनकुटामा डेढबर्ष थुनामा बसेपछि निर्दोश सावित भएर पाँच जना थुनुवा जेल मुक्त भएका छन । धनकुटाको फलाटेको एक घरमा लुटपाट गरेको अभियोगमा पक्राउ परी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाईएका तीन पुरुष र दुई महिला १८ महिना कारागारमा बसेपछि निर्दोश साबित भएका हुन । निर्दोश ठहरिएर थुनामुक्त हुनेमा धनकुटाको पाख्रीवास–११ का मोहन बस्नेत, सोही स्थानका मोहन कार्की, ईलाम नयाँ बजार–९ क...

अनौठो संयोग: बहिनीले खुवाईन दाजुलाई सपथ (फोटो फिचरसहित)

अनौठो संयोग: बहिनीले खुवाईन दाजुलाई सपथ (फोटो फिचरसहित)
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा मंगलवार प्रधानमन्त्रीमा निर्वाचित भएपछि बुधवार राष्ट्रपति बिद्यादेवी भण्डारीले देउवासहित मन्त्रीहरुलाई शपथ ग्रहण गराईन । राष्ट्रपति भवन सितल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री देउवाले सपथ लिएसँगै उप–प्रधान र मन्त्रीहरुको सपथ ग्रहण गर्ने पालो आयो । शपथ ग्रहण गर्ने मन्त्रीहरुको लाइनमा ज्ञानेन्द्रबहादुर कार्की पनि थिए । उनलाई राष्ट्रपति भण्...

मध्यरातमा झमकले सरकारप्रति यसरी पोखिन् आक्रोश

मध्यरातमा झमकले सरकारप्रति यसरी पोखिन् आक्रोश
धनकुटा। सरकारले निर्वाचनको मिति सारेर जनतालाई मध्य बर्खामा समस्या सृजना गराएको भन्दै बरिष्ठ साहित्यकार झमक घिमिरेले सरकारप्रति आक्रोस ब्यक्त गरेकी छन । सोमबार राति करिव १२ बजे सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै साहित्यकार घिमिरेले सरकार प्रति आक्रोस ब्यक्त गरेकी हुन । स्टाटसमा उनले लेखेकी छन ‘सरकारले दोस्रो चरणको स्थानीय निर्वाचन सारेर नहुने काम गर्यो ।’ सरकारले जनताको संवेदनशिलता नबुझी मध्य...
error: Content is protected !!