सिङ्गो गाउँ लालपुर्जाविहीन

सिङ्गो गाउँ लालपुर्जाविहीन
बाँके, २७ पुस । नेपालगञ्ज उपमहानगरपालिका भित्रकै सिङ्गो मनिकापुरगाउँ लालपुर्जाविहीन छ । अस्थायी लालपुर्जा र एउटा कागजको भरमा मनिकापुरमा ठूलो लगानीमा ठूलाठूला भवन निर्माण भइरहेका छन् । यसमा न घरधनी सुरक्षित छन् न त सरकारले राजश्व नै पाएको छ । यसले व्यापारिक शहर नेपालगञ्ज उपमहानगरपालिका नै लालपुर्जाविहीन शहरका रूपमा चिनिन थालेको छ । मनिकापुरमा ७५ प्रतिशत नागरिक लालपुर्जाको आसमा बसेको ५० वर्ष बिति...

धनी व्यक्तिसरह पुग्न गरीब नेपालीलाई एक लाख वर्ष लाग्ने !

धनी व्यक्तिसरह पुग्न गरीब नेपालीलाई एक लाख वर्ष लाग्ने !
काठमाडौँ, २६ पुस । नेपालमा सबैभन्दा धनी व्यक्ति र अति कम गरीब नेपालीको सम्पत्ति असमानताको अन्तर कति होला ? मुलुकमा समृद्धि र समानताको सपना देखाइएका बेला यो प्रश्न सान्दर्भिक हुन गएको छ । सम्पत्ति र अवसरको असमानता चुलिँदै जाँदा आम जनतामा निराशा उत्पन्न हुने र धनी झन धनी हुने अवस्थाको अन्त्यका लागि समाजवादउन्मुख संविधान जारी भए पनि त्यस्तो विषयमतामा भिन्नता आएको देखिँदैन । राष्ट्रिय योजना आयोग, ...

चीनको आकाशमा ‘उसकै नक्कली चन्द्रमा’, तर कति सम्भव ?

चीनको आकाशमा ‘उसकै नक्कली चन्द्रमा’, तर कति सम्भव ?
काठमाडौँ । चन्द्रमाको बारेमा हामी प्रायः चलचित्रको गीतमा सुन्ने गरेका छौँ । सबै कवि, लेखक र शायरहरुले चन्द्रमाकै पर्खाइमा आफ्नो रचनाहरु रच्ने गरेका छन् । तर, अब चीनको आकाशमा भने हर समय चन्द्रमा देखिने दाबी गरिएको छ । चीनको एक कम्पनीले आकाशमा कृत्रिम चन्द्रमा पठाउने योजना बनाइरहेको घोषणा गरेको छ । जसले रातमा चीनको आकाशलाई उज्यालो बनाउने उसको दाबी छ । चीनको पत्रिका पिपल्स डेलीका अनुसार छेङ्दुमा ...

सिन्धुपाल्चोकमा फेला पर्यो चोट लाग्दा रगत निस्कने अनौठो रुख

सिन्धुपाल्चोकमा फेला पर्यो चोट लाग्दा रगत निस्कने अनौठो रुख
चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ फुलपिङकोटमा रामबुबा नामक अनौठो वृक्ष फेला परेको छ । घुमसुङे पुछार सामुदायिक वनमा रहेको उक्त रुखको फल वैज्ञानिक परीक्षणका लागि वन मन्त्रालयको वृक्ष सुधार महाशाखामा पठाइएको इलाका वन कार्यलय जलविरेका रेञ्जर भोला न्यौपानेले बताए । करिब चार मिटर गोलाइ र १० देखि २० मिटरसम्म उचाइ रहेको अनौठो प्रजातिको सो रुखको फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध ...

भिख माग्दा कुन देशमा कस्तो सजाय ? यी हुन् रोचक तथ्य

भिख माग्दा कुन देशमा कस्तो सजाय ? यी हुन् रोचक तथ्य
नेपालमा हालै लागू भएको नयाँ ऐनले भिख माग्नेलाई समेत सजायको व्यवस्था गरेपछि सरकारको विरोध गरिरहेकाहरुलाई ‘के खाउँ कनिका बुकाउँ’ भनेझैँ नयाँ निहुँ प्राप्त भयो । सरकारको खिसिट्यूरी खुबै गरियो । तर यो भिख माग्ने कामलाई नेपालले मात्र होइन, यसअघि नै दुनियाँका धेरै देशले अपराधको श्रेणीमा राखेर कडा सजायको व्यवस्था अख्तियार गरिरहेका छन् । विश्वका केही देशमा भिख माग्ने सम्बन्धमा रहेका कानून यस्ता छन्...

दुधालु गोरु ! जहाँ गाउँलेलाई ‘दुधको प्रसाद’ बाँड्छन्…

दुधालु गोरु ! जहाँ गाउँलेलाई ‘दुधको प्रसाद’ बाँड्छन्…
सिन्धुपाल्चोक, १५ भदौ । भनाई नै छ — गोरु ब्याउँदैने, दुध पनि दिँदैन ।  तर, यति बेला हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाई झुटो लाग्न सक्छ । तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दुध गाउँलेलाइ प्रसाद बाँड्छन् । भन्छन् — विहान बेलुकी गरेर एक मानाजति दिन्छ पहिले कहीकतै नदेखेको नसुनेको यो घटनाले स्थानीय छक्क परेका छन । अनि तामाङचाहिँ दँग । उनको घरमा गोरुले...

एउटै अस्पतालमा काम गर्ने १६ जना नर्स एकैपटक गर्भवती !

एउटै अस्पतालमा काम गर्ने १६ जना नर्स एकैपटक गर्भवती !
काठमाडौँ,१० भदौ । अमेरिकाको ऐरिजोनास्थित एक अस्पतालमा काम गर्ने १६ जना नर्स एकैपटक गर्भवती भएका छन् । ब्यानर डेजर्ट मेडिकल सेन्टरको इन्टेन्सिभ केयर युनिटमा काम गर्ने १६ नर्स एकैपटक गभवती भएका हुन् । अक्टोबरदेखि अर्को वर्षको जनवरीमा सुत्केरी हुने मिति तोकिएका केही नर्सलाई आफू काम गर्ने अस्पतालमा आफूबाहेक अन्य १५ जना पनि गर्भवती भएको बारे फेसबुक ग्रुपमार्फत थाहा भएको बताइएको छ । रशेल शेरमन भन्छि...

अब मात्रै ४ घण्टामा पृथ्वीमा वारपार

अब मात्रै ४ घण्टामा पृथ्वीमा वारपार
काठमाडौँ, ३० साउन । के तपाइँले कल्पना गर्नुभएको छ ? आउँदो केही वर्षभित्रमा पृथ्वीको एउटा कुनाबाट अर्को जुनसुकै कुनामा जम्मा ४ घण्टाभित्रमा हवाइजहाजमा पुग्न सकिन्छ । अकल्पनीय लाग्ने यो कुरा निकट भविष्यमै यथार्थ बन्नेछ । किनकि भविष्यमा ध्वनीभन्दा पनि ५ गुणा तिव्र गतिमा चल्ने विमान सञ्चालनमा आउनेछ । बेलायतको एक एयरोस्पेन कम्पनीले यसप्रकारको विमान निर्माणमा काम गरिरहेको छ । सुरुवाती चरणमा कम्पनीले...

बिराटनगरमा अनौठो घटना: मुखबाट निलेको सुनको सिक्री तीन दिनपछि दिसामा निस्कियो

बिराटनगरमा अनौठो घटना: मुखबाट निलेको सुनको सिक्री तीन दिनपछि दिसामा निस्कियो
विराटनगर, १५ साउन । सामान्यतया मानिसले खाना खाएर दिसा गर्छन् । तर, बिराटनगरमा एक ब्यक्तिले सुनको सिक्री खाएर सिक्रीनै दिसा गरेका छन् । गत शुक्रबार सुन किन्ने बाहानामा एक तोलाको सिक्री निलेका इटहरी–२ का ३१ बर्षीय सुरजकुमार नेपालले ३ दिनपछि दिसाबाट सिक्री निकालेका हुन् । नेपालले विराटनगर–९ स्थित राठी ज्वेलरीबाट सिक्री किन्ने बाहनामा नक्कली सिक्री पसलेलाई बुझाउदै सक्कली सुनको सिक्री निलेका थिए । ...

कामदारसँग यौन सम्पर्क गर्दा लिङ्ग योनीमै अड्कियो, मच्चियो उत्पात

कामदारसँग यौन सम्पर्क गर्दा लिङ्ग योनीमै अड्कियो, मच्चियो उत्पात
केन्यामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यस घटनाबारे थाहा पाउने मानिसहरू अचम्ममा परे । महिला कामदारसँग यौन सम्पर्क गर्दा लिङ्ग योनीमै अड्कियो,मच्चियो उत्पात । यस्तै खबर छ । भएको के रहेछ भने त्यहाँका एक व्यापारी होटेलमा आफ्नी घरेलु कामदारसँग यौन सम्पर्क गरिरहेका रहेछन् । तर त्यसैबेला ती व्यापारीको यस कर्तुतको पोल खुलेछ, त्यो पनि अनौठो पाराले । भएको के रहेछ भने वीर्यस्खलनपछि जब उनीहरू छुट्ट...
error: Content is protected !!