विराटनगरका समर्पण बने मिस्टर नेपाल

विराटनगरका समर्पण बने मिस्टर नेपाल
काठमाडौं । विराटनगरका समर्पण कार्की ‘मिस्टर नेपाल’ बनेका छन् । काठमाडौंमा शनिवार राती सम्पन्न प्रतियोगिताको उपाधि जित्दै ३२ वर्षीय कार्की मिस्टर नेपाल-२०२३ बनेका हुन् । समर्पण पेशाले पाइलट हुन् । नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई उछिन्दै मिस्टर नेपालको उपाधि जितेका उनलाई मिस्टर नेपाल नुतन श्रेष्ठले ताज लगाइदिए । उनले मिस्टर इन्टल्लेक्चुअलको उपाधि पनि हात पारेक...

श्रीच्छाले जितिन् मिस नेपाल २०२३ को उपाधि

श्रीच्छाले जितिन् मिस नेपाल २०२३ को उपाधि
काठमाडौं । श्रीच्छा प्रधानले मिस नेपाल २०२३ को उपाधि जितेकी छन् । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आज साँझ सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाइदिएकी छन् । काठमाडौंकी २३ वर्षीया श्रीच्छा वातावरण विज्ञानमा स्नातक अध्ययनरत हुन् । उनी आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउँछिन् । त्यस्तै रैना...

सुगमले तताए राम बजारको माहोल

सुगमले तताए राम बजारको माहोल
धनकुटा । ‘सम्हालिन्छ कहिले मन, कहिले त्यसै अतालिदिन्छ..’ गीत गाउँदै स्टेज चढेका गायक सुगम पोखरेलले माघको चिसोमा पनि लेगुवाको माहोल तताए । उनको गीत सुनेर दर्शकले मनोरञ्जनमात्र लिएनन्, स्वरमा स्वर मिलाउँदै नाचेर राम बजारमा धुलै उडाए । सांगीतिक माहोलमा झुमेका दर्शकलाई माघको कठ्याङ्ग्रिदो चिसोले रोक्न सकेन । उनीहरु मध्यरातसम्मै सांस्कृतिक कार्यक्रममा रमाए । माघे संक्रान्तिको अवसर पारेर महालक्ष्मी न...

करणलाई ‘द भ्वाइस अफ नेपाल’ को उपाधि

करणलाई ‘द भ्वाइस अफ नेपाल’ को उपाधि
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन-४ को उपाधि करण राईले जितेका छन् । शुक्रबार राती भएको ग्राण्ड फिनालेमा राईलाई बिजेता घोषित गरिएको हो । उनले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप र टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शकको भोटका आधारमा विजेता घोषित गरिएको जनाइएको छ । विजेता बनेका करणल...

‘काकु’ ले निःशुल्क गीत रेकर्ड गराइदिने

‘काकु’ ले निःशुल्क गीत रेकर्ड गराइदिने
काठमाडौं । हास्यकलाकार दिपकप्रसाद आचार्य ‘काकु’ ले गायन कला भएका तर आर्थिक अभावले गीत रेकर्डिङ गराउँन नसकिरहेका धनकुटाका एक जनालाई सहयोग गर्ने घोषणा गरेका छन् । धनकुटा–काठमाडौं सांस्कृतिक समाजले काठमाडौंमा गरेको कार्यक्रममा कलाकार आचार्यले यस्तो घोषणा गरेका हुन् । गायन प्रतिभा भएर पनि आर्थिक अभावका कारण कलाकारिता क्षेत्रमा अघि बढ्न नसकिरहेका व्यक्तिको गीत रेकर्डिङ गराएर म्युजिक भिडियो पनि निर्म...

सरोज र पुजा बने मिस्टर एण्ड मिस थारु आइकन

सरोज र पुजा बने मिस्टर एण्ड मिस थारु आइकन
विराटनगर । सरोज चौधरी र पुजा माझी नोबेल मिस्टर एण्ड मिस थारु आइकन बनेका छन् । विराटनगरमा भएको ग्राण्ड फिनालेमा प्रतिष्प्रधिहरुलाई उछिन्दै सरोज मिस्टर थारु आइकन र पुजा मिस थारु आइकन घोषित भएका हुन् । थारु आइकनको उपाधि जितेसँगै सरोज र पुजाले जनही ५० हजार नगद पुरस्कार पाएका छन् । यता, साहिल विश्वास र सुजता चौधरी फस्ट रनरअप घोषित भए । विप्लव चौधरी र सन्ध्या सरदार सेकेण्ड रनरअप बनेका छन् । फस्ट रनरअ...

श्रीदेवी बारे चार रोचक तथ्य

श्रीदेवी बारे चार रोचक तथ्य
मुम्बई । अभिनेत्री श्रीदेवी आज भलै यो संसारमा छैनन्, तर उनलाई अझै पनि फ्यानहरुले सम्झिइरहेका छन् । श्रीदेवी जति सुन्दर थिइन्, उति नै राम्रो अभिनय पनि गर्थिन् । आज पनि उनका कैयौं फिल्म टेलिभिजनमा प्रसारण हुँदै आएका छन् । सन् १९६३ अगष्ट १३ मा जन्मिएकी श्रीदेवी बलिउडको पहिलो महिला सुपरस्टार थिइन् । उनको निधन सन् २०१८ फेब्रुअरी २४ मा भएको थियो । उनले बलिउडका झण्डै ३ सय फिल्ममा काम गरिन् । जसमा धेरै...

प्रियंकाले जितिन् मिस नेपालको उपाधि

प्रियंकाले जितिन् मिस नेपालको उपाधि
विराटनगर । प्रियंका रानी जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छिन् । मिस नेपालको उपाधिका लागि फाइनलमा २४ जनाले प्रतिष्पर्धा गरेका थिए । उनीहरुलाई पछि पार्दै जोशी विजेता बनेकी हुन् । त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल बनेका छन् । प्रतियोगिताको फाइनलमा आकृति शाह, दिलाशा डोटेल, ऐश्वर्या शाही ठकुरी, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ममता ढकाल, अनुष्क...

विराटनगरमा केजीएफ–२ हेर्न दर्शकको ओइरो

विराटनगरमा केजीएफ–२ हेर्न दर्शकको ओइरो
विराटनगर । विराटनगरस्थित भाटभटेनीको क्यूएफएक्स फिल्म हलमा पहिलो पटक बिहीबार मध्यरातमा फिल्म चल्यो । यसअघि राति ८ः३० बजेसम्म अन्तिम शो चलाउँने गरिएको भएपनि क्यूएफएक्सले मध्यराति ११ः४५ बजेको शो पनि देखायो । राति २ः३० बजे सकिने फिल्म हेर्न दर्शकको थामीनसक्नु भीड थियो । मध्यरातको टिकट पनि नपाएर दर्शक त्यसै फर्किन बाध्य भए । बिहीबारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र केजीएफ–२ हेर्नका लागि दर्शक...

किरणले जिते भ्वाइस अफ नेपालको उपाधि

किरणले जिते भ्वाइस अफ नेपालको उपाधि
विराटनगर । किरण गजमेरले ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि जितेका छन् । टीम प्रमोदबाट फाइनल पुगेका किरण दर्शकबाट सबैभन्दा बढी भोट पाउँदै बिजयी बनेका हुन् । टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला राई फाइनलिस्ट भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट उपाधि जितेसँगै किरणले नगद २५ लाख रुपैयाँ पुरस्कार पाएका छन् । पुर्नस्थापित भएर अम...
error: Content is protected !!