इटहरीमा कथा सुनाउँदै प्रमोद

इटहरीमा कथा सुनाउँदै प्रमोद
सुनसरी । सुनसरीको इटहरीमा शुक्रबार साझ गायक प्रमोद खरेलले आफ्ना गीतसंगीत र कथा सुनाउने भएका छन । अ स्टोरी अफ योङ हर्टको आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी हुनका लागि गायक खरेल इटहरी आउने भएका हुन । इटहरीस्थित ओसियन पार्क एन्ड रिसोर्टमा हुन लागेको उक्त साझमा गायक खरेलले आफ्नो लाइफ स्टोरी सुनाउने आयोजक समितिका प्रबन्ध निर्देशक सुजन घिमिरेले बताए । गायक खरेलले आफनो स्टोरीसँगै आफ्ना दर्जन बीढ ...

बाँध निर्माणका लागि अरुणको पानी सुरुङमा

बाँध निर्माणका लागि अरुणको पानी सुरुङमा
संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत् परियोजनामा अन्तर्गत अरुण नदीमा ड्याम निर्माणका लागि पानी डाइभर्सन गरिएको छ । सोमबार सतलज कम्पनीका निर्देशक नन्दलाल शर्माले पानी डाइभर्सन कार्यको सोमबार उद्घाटन गरेका छन् । अरुण नदीको पानी डाइभर्सन गर्ने ४२९ मिटरको सुरुङ निर्माण गरिएको छ । सतलज कम्पनीका निर्देशक शर्माले भने हामीले ९ सय मेगावाटको अरुण तेस्रो परियोजना चाडैं स...

विराटनगरका मिटरब्याजी मन्टुविरुद्ध १७ मुद्दा दर्ता, पुर्पक्षका लागि कारागार चलान

विराटनगरका मिटरब्याजी मन्टुविरुद्ध १७ मुद्दा दर्ता, पुर्पक्षका लागि कारागार चलान
विराटनगर । ठगी र अपराधिक लाभ लिएको कसुरमा मुद्दा चलाइएका विराटनगरका ‘मिटरब्याजी’ गिरोहका नाइके ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनीयार कारागार चलान भएका छन्। विराटनगर महानगरपालिका–९ घोघापुल चोकका उनीविरुद्ध अलगअलग जाहेरीका आधारमा १७ वटा मुद्दा दर्ता भएको थियो। न्यायाधीश ईश्वर पराजुलीको इजलासले १७ वटामध्ये १३ वटा मुद्दामा भने पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। जिल्ला अदालत मोरङका श्रेस...

कक्षा १२ को परीक्षामा ‘बढाएर नम्बर दिँदा’ नतिजा सुधार

कक्षा १२ को परीक्षामा ‘बढाएर नम्बर दिँदा’ नतिजा सुधार
काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा गत वर्षभन्दा राम्रो आएको छ । विद्यालयहरुले संक्षिप्त र आन्तरिक परीक्षामा विद्यार्थीलाई बढाएर नम्बर दिएकाले नतिजा राम्रो आएको राष्ट्रिय परीक्षा बोर्डको भनाइ छ । गत वर्षहरुको नतिजामा मध्यम समूहको जीपीए ल्याउने विद्यार्थी सबैभन्दा बढी हुन्थे । यो वर्षको सोमबार प्रकाशित नतिजामा मध्यमभन्दा माथिल्लोस्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या अत्यधिक छ । गत वर्ष ४ ज...

कोरोनाको निःशुल्क खोप लगाउन जाँदा १० हजार खर्च

कोरोनाको निःशुल्क खोप लगाउन जाँदा १० हजार खर्च
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट पैदल तथा सवारीसाधनमा दुई दिनको यात्रा गरी स्थानीय महिला स्वयंसेविका विष्णुमाया छन्त्याल कोभिसिल्ड नामक खोप लाउन बेनी अस्पतालमा आइपुगिन् । जिल्लाको अति विकट तथा दुर्गम गाउँ गुर्जामा १८ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी सम्हाल्दै आएकी छन्त्यालले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले उपलब्ध गराएको खोप लगाउन पाउँदा निकै खुस...

‘विप्लव’ समूहसँग वार्ता गर्दै सरकार, प्रतिबन्ध फुकुवाको तयारी

‘विप्लव’ समूहसँग वार्ता गर्दै सरकार, प्रतिबन्ध फुकुवाको तयारी
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित दलसँग वार्ताको प्रक्रिया अघि बढाउन तयारी थालेको छ । नेकपाभित्र विभाजनका गतिविधि अघि बढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउन भन्दै वार्ताको प्रक्रिया अघि बढाउन सकारात्मक बनेका हुन् । प्रधानमन्त्री ओली सकारात्मक भएपछि सरकारी पक्षले विप्लव पक्षसँग वार्ताको प्रयासबारे सूचना ...

भ्रष्टाचारको अखडा बन्दै बीपी प्रतिष्ठान

भ्रष्टाचारको अखडा बन्दै बीपी प्रतिष्ठान
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो कोभिड अस्पतालमा औषधि र सर–सामान आपूर्ति गर्न बिनाटेन्डर करोडौंको ठेक्का त्यस्तो व्यक्तिलाई दिएको छ, जो अख्तियारको मुद्दा खेपिरहेका छन् । सामान आपूर्तिमा अनियमितता गरेको अभियोगमा अख्तियारले चलाएको मुद्दा विचाराधीन रहेकै अवस्थामा चेतन अग्रवाल पुनः त्यस्तै कामका लागि प्रतिष्ठान छिरेका हुन् । तत्कालीन उपकुलपति डा. बलभद्र दाससँग मिलेर लेखिएको ...

चीनले नेपाललाई ३ लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन दिने

चीनले नेपाललाई ३ लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन दिने
काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपालाई छिटै अनुदानमा खोप दिन लागिएको हो । संसारभरि र चीनभित्रै पनि भ्याक्सिनको ठूलो माग भए पनि नेपालसँगको घनिष्ट सम्बन्धका कारण चीनले नेपाललाई खोप दिन लागेको दूतावासले स्पष्ट पारेको छ । चीनले दिएको खोप १ लाख ५० हजार जनालाई लगाउन मिल्नेछ । सो खोप चिनियाँ कम्पनी सि...

६७९ मेगावाटको तल्लो अरुण बन्ने, निर्माणको जिम्मा भारतीय कम्पनीलाई

६७९ मेगावाटको तल्लो अरुण बन्ने, निर्माणको जिम्मा भारतीय कम्पनीलाई
काठमाडौं ।  सर्वेक्षणका नाममा वर्षौं ओगटिएको कम्तीमा ६७९ मेगावाटको तल्लो अरूण बन्ने बाटो खुलेको छ । सरकारले उक्त जलविद्युत् आयोजना भारतीय सरकारी कम्पनी सतलजलाई दिने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको लगानी बोर्डको ४६ औं बैठकले उक्त आयोजनाको गाँठो फुकाएको हो । तल्लो अरुणको सर्वेक्षण अनुमतिपत्र ब्राजिलको कम्पनी ब्रास पावरले ओगटेर बसेको थियो । सर्तअनुसार काम गर्न नसक्दा अख्तियार दुरुपयोग अनुसन्ध...

१७६ दिनपछि पहिलो पटक मृतकको संख्या शून्य

१७६ दिनपछि पहिलो पटक मृतकको संख्या शून्य
काठमाडौं । बिहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्ये मृतकको संख्या शून्यमा झरेको छ । संक्रमितको संख्या घटिरहेको बेला मृतकको संख्या बिहीबार शून्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार संक्रमितमध्ये तीन जनाको मृत्यु भएको थियो । गत १८ साउन २०७७ मा संक्रमित मृतकको संख्या शून्यमा सीमित हुन पुगेको थियो । त्यसयता संक्रमित मृतकको संख्या दैनिक बढ्दो क्रममा थियो । १७ साउनमा कु...
error: Content is protected !!