‘नमुना पर्यटकीय नगर बनाउँछु’

‘नमुना पर्यटकीय नगर बनाउँछु’
हिलेका स्थायी बासिन्दा ५१ बर्षीय चिन्तन तामाङ्ग धनकुटाको राजनीतिमा स्वच्छ छवि र शालिन ब्यक्तिका रुपमा चिनिन्छन । २०३८ सालदेखि बिद्यार्थी राजनीति हुँदै पार्टीगत राजनीति सुरु गरेका तामाङ्ग दुई पटक नगर अध्यक्ष हुँदै अहिले एमाले धनकुटाको सचिवालय सदस्य छन । ९ कक्षाबाट बिद्यार्थी राजनीति सुरु गरेका तामाङ्गले धनकुटा बहुमुखी क्याम्पसबाट आईएसम्मको अध्ययन पुरा गरेका छन । जनजाति महासंघको पूर्व अध्यक्ष हु...

‘खेलकुद क्षेत्रबाटै आफ्नो भविश्य खोज्दैछु’

‘खेलकुद क्षेत्रबाटै आफ्नो भविश्य खोज्दैछु’
भलिबलबाट खेलकुद क्षेत्रमा प्रवेश गरी पछिल्लो समय ब्याडमिन्टन खेल्न थालेर धेरै प्रतियोगितामा सफलता पाउँदै आएकी भोजपुर ईमालुङ्ग–८ की उदयमान ब्याडमिन्टन खेलाडी सिता एवेमा राईसँग संगालोखबरका प्रतिनिधीले गरेको कुराकानी – भलिवल खेलमा राम्रै पहिचान बनाईसकेर पनि किन अहिले ब्याडमिन्टन खेलमा लाग्नु भयो ? – अहिले पनि धेरैले मलाई भलिवल खेलाडी भनेर चिन्नुहुन्छ । म उत्तिकै ब्याडमिन्टनमा पनि आफ्नो परिचय बनाउ...

‘होटल ब्यावसाय मार्फत पर्यटनको बिकासमा लागेको छु’

‘होटल ब्यावसाय मार्फत पर्यटनको बिकासमा लागेको छु’
पूर्वी पहाडी जिल्लामै पहिलो पटक धनकुटाको हिलेमा ठुलो लगानीमा सुबिधा सम्पन्न होराईजन माउन्टेन रिसोर्ट सञ्चालनमा आएको छ । रिसोर्टका प्रबन्ध निर्देशक रेवत बहादुर थापासँग संगालो खबरका प्रतिनिधीले गरेको कुराकानी -  होटल ब्यावसायमा लगानीका लागि किन हिले नै रोज्नुभयो ? – मेरो जन्म भूमि पनि धनकुटा नै हो । म धनकुटाकै मुगामा नन्मिएको हुँ । प्र्राकृतिक सुन्दरताले भरिपुर्ण भएरपनि पर्याप्त सेवा सुबिधा नभए...