संगालोखबर (sangalokhabar.com) अनलाइन कोशी प्रदेशको मुख्य र लोकप्रिय अनलाइन मिडिया हो । संगालोखबरको फेसबुक पेजमा १ लाख ४३ हजार भन्दा बढी फलोअर्स छन् । ११ हजार भन्दा बढी सदस्य संगालोखबरको फेसबुक ग्रुपमा आवद्ध छन् । संगालोखबरका सामग्री फेसबुकसहित ट्विटर, यूटुव, टिकटक र इन्स्टाग्राममा पनि प्रकाशन हुने गर्छन् । मोबाइल एप्लिकेशनमार्फत पनि संगालोखबरका सामग्री हेर्न र पढ्न सकिन्छ । सत्य, तथ्य र निष्पक्ष रुपमा निरन्तर समाचारसहितका सामग्री प्रकाशन गर्दै आएकाले आम पाठक दर्शकमाझ संगालोखबर लोकप्रिय छ ।

संगालोखबरमा विज्ञापन प्रकाशन गरेर आम नागरिकसमक्ष प्रचारप्रचार गरी आफ्नो व्यवसाय प्रवर्द्धन गर्न सक्नुहुनेछ । साथै, सूचना तथा सन्देश प्रकाशन गर्न पनि संगालोखबर उपयुक्त र प्रभावकारी माध्यम हो । सूचना, सन्देश तथा विज्ञापन प्रकाशनका लागि ९८५२०६११४८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

संगालोखबरमा सूचना वा विज्ञापन किन ?

  • कोशी प्रदेशको लोकप्रिय अनलाइन मिडिया
  • सामाजिक सञ्जालमा १ लाख ५० हजार बढी फलोअर्स 
  • दैनिक करिव २० हजार पाठक 
  • नियमित र स्तरीय समाचार प्रकाशन 
  • डिजिटल विज्ञापनको प्रभावकारी माध्यम 
  • सस्तो विज्ञापन दर 

थप जानकारीका लागि सम्पर्क

संगालो खबर मिडिया प्रा.लि.
धनकुटा-७, हुलाकटोल
सम्पर्क : ०२६ ५२३७५०, ९८५२०६११४८

प्रादेशिक कार्यालय : बिराटनगर-१ भट्टा चोक
सम्पर्क : ०२१ ४६४४१५, ९८४२२१७१४८

Email : [email protected], [email protected]