- - ज्यो.प. नारायणप्रसाद दुलाल

मेष- (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

ठीक समयमा सही निर्णय लिन सकिनेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । मनमा दुविधा उत्पन्न हुनेछ ।

Advertisement

मिथुन- (का, कि, कु, घ, ङ, छ, के, को, हा)

राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

सिंह- (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्वास्थ्यमा समस्या आउनेछ । सहकर्मी बाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ ।

तुला- (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

धनु -(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

साझेदारी काममा उल्झन आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला ।

कुम्भ-(गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

वृष- (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमि बाट लाभ रहला ।

कर्कट- (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।

कन्या- (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।

वृश्चिक- (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

महत्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

मकर- (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला ।

मीन- (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

कला,साहित्यमा रुचि बढ्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!