- संगालोखबर सम्वाददाता

झापा, ४ फागुन । झापाको शिवसताक्षी नगरपालिका–७ ब्याङ्गडाँडामा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट करिव १५ सय बिरामी लाभान्वित भएका छन् । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा स्थानीय कल्याणकारी ब्यापारी समुहसँग सहकार्य गरी लायन्स क्लव अफ दमक माउन्ट एभरेष्टले शिविर आयोजना गरेको हो ।

बिस्तृत भिडियो रिपोर्टमा हेर्नुहोस् …

Advertisement

यो पनि हेर्नुहोस् …

निःशुल्क उपचार पाएपछि ७५ बर्षीया बृद्धाले भनिन् ‘नोबेललाई आर्शिवाद लागोस्’

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!