- संगालोखबर सम्वाददाता

धनकुटा, ८ माघ । धनकुटामा गत बिहीबारदेखि प्रशासनले अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको भएपनि पछिल्लो केहि दिनयता निषेधाज्ञा उल्लंघनको क्रम बढ्दै गएको छ ।

निषेधाज्ञा उल्लंघन गर्दै धनकुटा बजारका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिएको छ । सरकारी निर्णयको बिरोध गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाईएको छ ।

भिडियो हेर्नुहोस् ….

 

 

तपाईको प्रतिक्रिया