- संगालोखबर सम्वाददाता

धनकुटा, ३ माघ । बन्द अवज्ञा गरेको भन्दै आज धनकुटामा एउटा मोटरसाईकल तोडफोड गरिएको छ । धनकुटा–६ स्थित आत्मारा ढाटमा को.२६ प ५६११ नम्बरको मोटरसाईकल तोडफोड गरिएको हो ।

धनकुटामा तोडफोड गरिएको मोटरसाईकल । तस्वीर: रबिन कटेल/संगलोखबर
धनकुटामा तोडफोड गरिएको मोटरसाईकल ।

प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त रहेको धनकुटालाई राजधानी घोषणा गर्न सरकारले आनाकानी गरेको भन्दै आज देखि पुनः अनिश्चितकालिन आमहड्ताल आवहन गरिएको हो । आमहड्तालका कारण बिहानैदेखि धनकुटाको जनजीवन प्रभावित बनेको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!