- एजेन्सी

चीनमा यस्तो माहोल बनेको छ, जसलाई देखेर दुनिया हैरान छ । अहिले चीनमा एक रहस्यलाई दिएर मानिसहरु खोतल्न जुटिरहेका छन् ।दुनियाका कैयन् प्राचीन रहसय मध्येको एक चीनको लियाओनिंग प्रान्त भएर बग्ने लियाओ नदीमा फेला परेको छ । उक्त रहसयमय चिज देख्नका लागि धेरै मानिस झुम्मिएका छन् । सयौँको संख्यामा पर्यटक आउन थालेका छन् ।

Advertisement

नदीमा बनेको बरफको गोलाकार चक्रको रहसय जान्नका लागि मानिसहरु जुटिरहेका हुन् । पानीमाथि यो चक्र आफै घुमिरहेको छ । यो चक्रमा उभिएर मानिसहरु फोटो खिचाउन झुम्मिरहेका छन् । चिनिया वैज्ञानिकहरु पनि यो रहसय पत्ता लगाउन जुटिरहेका छन् । कतिपय मानिसले चाहीँ यो बरफको चक्रको रहस्यको पर्दा उठेमा ठूलो प्रलय आउन सक्ने अफवाह पनि फैलाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!