कैलाली, २७ मंसिर । सन् २०१६ मा बैदेशीक रोजगारीमा गएका ९ सय ५० जनाको मृत्यु भएको एक तथ्यांकले देखाएको छ । नेपालबाट बिभिन्न देशमा बैदेशिक रोजगारीमा गएकामध्ये ९ सय ५० जना उच्च रक्तचाप,सडक दुर्घटना, आत्महत्या, बिभिन्न रोग, हत्या जस्ता कारणबाट मृत्यु भएको सामी परियोजनाको तथ्यांकले देखाएको हो ।

Advertisement

आप्रवासन सप्ताह २०१७ को अवसरमा संचार प्रतिष्ठान नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा २०१४ फेब्रुवरी देखि हालसम्म बैदेशीक रोजगारीका क्रममा विदेश गएका ६४ जना बेपत्ता भएको जानकारी दिइएको छ ।

जसमध्ये सामी परियोजनाको पहलमा २५ जनाको उद्धार गरिएको र अन्यको खोजी भईरहेको परियोजना कैलाली संयोजक पंचराम चौधरीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!